यसरी तयार गरियो इलामको विमानस्थलको धावनमार्ग (तस्वीर सहित)

इलाम नगरपालिका ९ सुकिलुम्वामा रहेको फाल्गुनन्द विमान स्थलको धावनमार्ग ग्रेडिङ गर्नेकाम सकिएको छ । अव, विमन स्थल सञ्चालनको लागि धावनमार्गको कालोपत्रे गर्ने, पार्किङ, र विभिन्न प्रयोजनका लागि भवनहरु बनाउन बाँकी रहेको छ भने विमान स्थल सम्म पुग्नको लागि बाटो पनि बनाउँन बाँकी नै छ । नगरिक उड्यानका अनुसार विमानस्थल सञ्चालन गर्ने भने यतिकै पनि सकिने छ स्थानीय निकायले पहल गरेमा विमानस्थलमा उडान भने भर्न सकिने छ ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता