काठमाडौं– इलाममा अशनरत डा. गोविन्द केसीको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सातजना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोली बुधवार इलाम पठाइएको हो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता