इलामको मंगलबारेमा यामाहाको एक्सचेन्ज, पुरानो लिएर आउनुहोस् नयाँ लिएर जानुहोस्

मंगलबारे, १६ माघः इलामको मंगलबारेमा यहि  माघ २१ र २२ गते यामाहा ब्राण्ड मोटरसाइकलको एक्सचेन्ज हुँदैछ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल लिएर यामाहा ब्राण्डका नयाँ मोटरसाइकल चेन्ज गर्न पाइने छ ।
देउमाई नगरपालिका मंगलबारेको गजुरमुखी वर्कसपमा सो अफर लागु हुने इलाम स्थित यामाहा मोटरसाइकलका आधिकारीक विक्रेता पाथिभरा अटो प्यालेसका सुवास गुरुङले माइपोखरी न्युजलाई जानकारी गराए 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता