इलामको रोङमा ६ इन्च सम्म असिना, किसानको बालिनाली सखाप (फोटो फिचर)

इलाम, १६ फागुनः इलाममा मौसम वदलिए सँगै पानी परेको छ । उच्च पहाडी भागमा हिउँ परेको छ भने इलामकै रोङ गाउँपालिकाको जिर्मलेमा भने असिनाले बालीनाली सखाप पारको छ । किसनले लगाएको साग सव्जी मात्र असिनाले विगारेन अँलैची, अम्लीसो, भरर्खरै मुना पलाउँन शुरु गरेको चियालाई समेत असिनाले क्षति गरेको छ । कुनै कुने घरहरुमा पनि क्षति भएको हुन सक्ने अनुमान गरिएको हाम्रा सहकर्मी गोविन्द पौडेलले जानकारी गराए ।





तस्वीरः गोविन्द पौडेल
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता