बैंकर्स इलामको अध्यक्षमा मदन

इलाम, २३ फागुनः बैंकर्स क्लब इलामको चौथो अधिवेशनबाट सन्राईज बैंकका शाखा प्रमुख मदन तिम्सीनालाई अध्क्षय चयान गर्दै बुधवार  समापन भएको छ । अधिवेसनबाट उपाध्यक्षमा नेपाल एसबीआई बैंकका दिवेन्द्र ठाकुर, सचिवमा प्रिमियर इन्सुरेन्सका टीकाराम पुरी, सहसचिवमा सिद्धार्थ बैंकका गोविन्द घिमिरे र कोषाध्यक्षमा सानिमा बैंकका प्रेम बहादुर केसीलाई चयान गरेको छ । 
साथै इलाममा रहेका अन्य बैंकका शाखा प्रबन्धकहरु सदस्यमा रहेका छन्  । उक्त कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष बिकास ओलीलाई बिदाइ गर्नुको साथै नवनिर्वचित अध्यक्षले पदभार ग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता