रोङ २२ फाल्गुन : रोङ गाउपालिका वडा नं ३ मा युवा शशक्तिकरणको लागि समुह गठन कार्यक्रा अनुसार समुह गठन कार्य आज सम्पन्न भएको छ ।
सामाजिक परिवर्तनको लागि युवाह संबाहक रहने भएकोले सुरक्षित बैदेशिक रोजगारी, शुरीषत आप्रबासन र मानव बेचबिखन बिरुद्धमा क्रियाशित गराउदै मानव अधिकार मञ्च इलामको आयोजना A W O अन्तराष्टिय इ यु को साझेदारी र रोङ गाउपालिका बडा नं ३ को समन्वयमा भएको सो कार्यक्रममा वडाका ४५ जना युवाहरुको सहभागिता रहेको र कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सन्तोष मगर, फिल्ड अधिकृत मनकुमार बराइली र गायत्री थेगिमले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम रोङ गाउपालिका वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालको अध्यक्षतामा भएको थियो ।