अबैध भारतिय मदिरा बरामद

इलाम, २ बैशाखः जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ति टोलिले बिभिन्न मिति र स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको भारतिय सिक्किमे मक्स बरामद गरेको छ । बरामद भएको भारतिय मदिरा  आवश्यक कार्वाहीको लागी करदाता कार्यालय इलाममा बुझाउईएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता