नेपाली सेनाद्धारा ट्रसघर हस्तान्तरण

धनकुटा, १ बैशाकः धनकुटा जिल्लामा तैनाथ नेपाली सेनाको बरख गणले जिल्लाको सहिदभुमी गाउपालिका ३ स्थित छिन्ताङ्ग मन्दिर परिसर खेल मैदान नजिक ट्रस घर (प्रतिक्षालय) निर्माण गरि चैत्र २८ गते एक कार्यक्रमका विच उक्त गणका गणपति प्रमुख सेनानी युवराज के.सी.ले हस्तान्तरण गर्नुभएको छ । चैत्र ३ गतेबाट दैनिक १५ जनाले जनश्रमदान गरि तयार पारिएको उक्त प्रतिक्षालय २५ दिनमा कुल ३७५ जनाले जनश्रमदान गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता