नेकपाका इलाम जिल्ला अध्यक्षमा राम राना र सचिव सोममायाँ राई (देशभरीको नामावली सहित)

इलाम, ९ वैशाख,  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । देशभरी ७७ जिल्लाकै अध्यक्ष र सचिव टुंगो लगाएको नेकपाले इलामको अध्यक्षमा राम राना र सचिवमा सोममायाँ राई बनाएको छ ।
आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।
हेर्नुहोस् को को परे कुन कुन जिल्लाबाट 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता