रोङ गाउँपालिकामा दुई दिने निःशुल्क आँखा शिबिर

इलाम, ९ बैशाखः इलामको रोङ गाउँपालिकामा मोतियाबिन्दुका रोगिहरुका लागि शल्यक्रिया सहितको निःशुल्क आँखा शिबिर रोङ गाउपालिकाको मुख्य कार्यलयमा संचालन भैइरहेको छ । पूर्वाअन्चल आँखा उपचार कार्यक्रम बिराटनगर आँखा अस्पताल बिराटनगर नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम, जेष्ठ नागरिक समाज इलाम र  रोङ गाउँपालिकाको आयोजनामा शिबिर संचालन भएको हो । शिबिर मा बिराटनगर आँखा अस्पताल का डाक्टर  दामिन पृतको टोलिले सेवा  उपलब्ध  गराइरहेको  छ। शिबिर दुई दिन सम्म चल्ने हाम्रा सहकर्मी गगन घिमिरेले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता