हावाहुरीका कारण रोङको एक घरमा क्षति

इलाम, १८ चैतः गए राति बर्षासँगै आएको हावाहुरिले रोङ २ को बदमटारका एक घरमा क्षति भएको छ ।
रोङ २ का उत्तम कार्कीको घरमा रुख लडेर घरमा लागे पछि घरमा क्षति भएको हो । रातको समय भएपनि कुनै मानबिय क्षतिभने नभएको र स्थलगत मुचुल्का गरि बिबरण लिन प्रहरीलाई अनुरोध गरिएको वडाध्यक्ष टेक बहादुर तामाङले माइपोखरी न्युजलाई बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता