
इलाम, २० बैशाख, इलामका गितकार बालकुमार गौतमको भर्रखरै आएको गीत 'घामपानी घामपनी स्यालको विहे' ट्रेन्डीङमा परेको छ । दि काटुन्ज क्रुको युट्युव च्यानलले बिहीबार बजारमा ल्याएको गितमा फुर्वा तामाङको स्वर रहेको छ भने शंकर थापमाको कम्पोज र विश्व अधिकारीको एरेन्ज रहेको छ । निकैनै राम्रो शैलीमा बनाएको भिडियो दर्शकहरुले मन पराएका छन् । गीत पनि कर्णप्रिय बनेको छ ।
हेर्नुहोस् भिडियो