सूर्योदय मेयर कपको सेमिफाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश

इलाम, १३ जेठः झापाको शिवसताक्षी नगरपालिका करफोकमा जारी सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सूर्योदय नगरपालिकालाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । एविसीनेपालीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता