खादवारी–किमाथांका सडको पहिरो नेपाली सेना र स्थानीयले हटाए

संखुवसभा, १२ असारः खांदवारी-किमाथांका सड्क खण्ड अन्तर्गत चिचिला गाउपालिमा २ चिचिला देखि मकालु गाउपालिका ५ स्थित नयांबस्ति सम्म स्थानिय वासिन्दाहरु आवत जावत गर्ने बाटो बर्षातको कारण अवरुद्ध हुदां उक्त बाटो सुचारु गर्न स्थानीय बासिन्दाहरुको सहकार्यमा भोजपुर जिल्लामा तैनाथ फष्ट रैफल गण अन्तर्गत सुरक्षा बेश संखुवासभा फाक्सिन्दाबाट अधिकृत सहित गएको २१ जनाको टोलिले असार ७ गते पहिरो हटाउने कार्यमा सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता