सहमती पछि मरव क्याम्पस सहायक क्याम्पस प्रमुखको कक्षमा लगाएको ताला खुल्यो

इलााम, ३१ असारः इलामको महेन्द्र रत्न वहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखको कक्षमा विद्यार्थीहरुले लगाएको तला खुलेको छ । विहानी सत्रमा सञ्चालन हुँदै आएको लाइवेरी र प्रसाशन बन्द गरेर दिउँसोको सत्रमा मात्र शुरु गरेपछि विद्यार्थीहरुले विहानीमा पनि सञ्चालन गर्नु पर्ने माग राख्दै तलाबन्दी गरेका थिए । 
क्याम्पसले एक विज्ञप्ती निकालेर ७ दिन भित्रमा लाईवेरी विहानी सत्रमा सञ्चालन गर्ने र १ महिना भित्रमा प्रशासन पनि सञ्चालन गर्ने जानकारी गराए पछि विद्यार्थीहरुले  ताला खोलेका हुन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता