इलामको राहसलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम (भिडियो सहित)

इलाम, १५ भदौँः इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकाहरुलाई ‘बालबालिकाको लागि आधारभुत सुरक्षा,मानवबिचबिखन तथा ओसारपसार लगायत ट्राफिक नियम’ एक कार्यक्रम गरेको छ । राहसल वाल अनाथालयका अध्यक्ष राजेन्द्र चौहान, अनाथालयका कार्यसमितिका सदस्यह,  जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालय इलामका प्रतिनिधि, नेपाली सेनाको पशुपति प्रसाद गण गढीथुम्काका प्रतिनिधि लगायत राहसल वाल अनाथालय भवन निमार्ण समितिका संयोजक तथा सदस्यहरुको उपस्थीतीमा कार्यक्रम गरिएको थियो । 
हेर्नुहाेस  भिडियाेमा 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता