
इलाम, २६ मंसिरः कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गितकार खोम गुरुङ्गको नयाँ गित गुन्द्र्क साँधेको लिम्दुमी कृएसन युटुव च्यानल द्वारा बजारमा आएको छ ।
गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अफ निशान भट्टराईको आवाज रहेको छ चर्चित संगीतकार डि आर अटुले संगीत गरेका छन भने राजु कार्किको संगीत संयोजन रहेको छ ।
निर्देशक शिशिर श्रेष्टको निर्देशनमा बनेको भिडियोमा मुन्द्रे कमेडी क्लबका हास्या कलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल बिनोद परियार र रोवट सिंहले अभिनया गरेका छ्न भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन र अमृत चापागाईले सम्पादन गरेका छ्न ।
भिडियो हेर्न तल लिन्कमा क्लिक गर्नु होला