इलामका दर्शन सहिद स्मारक ए डिभिजन लिगमा उदयमान खेलाडी बने

इलाम, ४ फागुनः सहिद स्मारक ए डिभिजन लिगमा उदयमान खेलाडी इलामका दर्शन  गुरुङ बनेका छन् । एनआरटीबाट अनुमोदन भएर खेलेका दर्शनले उदयमान युवा खेलाडीको उपाधि आफ्नो नाम बनाउँदै नगद रु एकलाख पाएका छन् । लिगको उपाधी भने मछेन्द्र क्लवले पाएको छ नेपाल आर्मी उपविजेता बनेका छ । नोपल आर्मीका भरत खवस वेस्ट स्टाइकर घोसीत भएका छन् । भर्खरै विश्वकप छनौटको लागि खेल खेल्नको लागि राष्ट्रिय टोलीको घोषण पनि भएको छ । राष्ट्रिय टोलीमा ३० जना खेलाडी समावेस गरिएको जसमा इलामका ३ जना खेलाडी परेका छन् । इलामबाट नवयुग श्रेष्ठ, छिरिङ गुरुङ र दर्शन गुरुङ टोलीमा परेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता