समाजसेवी डम्बर खड्काले दिने भए विपन्न वर्गलाई वीसहजार केजी चामल


इलाम, १७ चैतः समाज सेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले विपन्न वर्गका इलाम वासीलाई चामल र माक्स वितरण गर्ने भएका छन् । विश्व भरिनै संक्रमण भई रहेको कोरोना भाइरसको संक्रमणले लगडाउन भएको वेला उनले  बिपन्न बर्गका इलामबासीको लागि २० हजार थान माक्स र २० हजार केजी चामल दिने भएका हुन । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता