नेपालमा थप एक कोरोना संक्रमित, एउटै विमानबाट आएका थिए दोस्रो ,पाँचौ र छैटौ कोरोना संक्रमित

काठमाडौ १९ चैतश्र  दोस्रो ,पाँचौ र छैटौ कोरोना संक्रमित एउटै विमानबाट नेपाल आएको  पाईएको छ ।
गत चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका दोस्रो,पाँचौ र छैटौ कोरोना संक्रमित आएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौं पाँचौ संक्रमित र दोस्रो कोरोना संक्रमित नेपाल आउनु भएको विमान एउटै नेपाल आएका जानकारी दिए । उनले आज राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा गएिको परिक्षणमा  थप एक जना कोरोना संक्रमित सहित नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएको बताए । 
“गत चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी महिला हुनुहुन्छ,”  उनले भने “ उहाँ बाग्लुङ हुनुहुन्छ ।” उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए ।
पाँचौँ संक्रमित १७ बर्षीया किशोरीको हजुर आमा पर्ने हुन् । उनीहरुको बेल्जियमबाट कतार, कतारबाट काठमाडौँ र काठमाडौँबाट पोखरासम्मको उडानमा सिट संगै रहेको बताइएको छ । 
त्यसैगरी, पाँचौ र छैटौ कोरोना संक्रमित संक्रमित बाग्लुङ्का हुन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौ की हुन् पाँचौ संक्रमित गत शनिवार मन्त्रालयले कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने चैत १० गते सोमबार जानकारी दिएको थियो ।  काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। 
आज कोरोना संक्रमण देखिएकी महिलालाई नेपाल आएको १६ दिनमा संक्रमण देखिएको हो ।
हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएपनि एक जना कोरोना निको भएर घर गएका छन्भने अन्य ५ जना अस्पतालमा उपचारतछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता