थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो


काठमाडौं, १० जेठ । शनिबार दिउँसो पुनः ३६ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
शनिबार विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता