पुनः ३ संक्रमित थपिए, कोरोनासंक्रमितको संख्या २सय ४९ पुग्यो


काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरस संक्रमित थपिने क्रम तीब्र बनेको छ । आज साँझ थप ३ जना संक्रमित थपिएका छन्
संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ । आज साँझ थपिएका ३ जनामा काठमाडौं दहचोक निवासी ७ बर्षीय बालक, जनकपुर धनुष निवासी १७ बर्षीया महिला र धादिङ निवासी ३० बर्षीया महिला रहेका छन् ।
आज दिउँसो पनि ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता