काठमाडौं, ८ जेठ । नेपालमा पुनः थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल–नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–रुपन्देहीमा गरिएको परीक्षणमा विहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बाँकेको नैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा–३ का ४२ वर्षीया महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितहरुको संखया ४५७ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता