थप एकजनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २ सय ४६ पुग्यो


काठमाडौं, १ जेठ । पुनः थप अर्को एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वी नवलपरासीका ४९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । पूर्वी नवलपरासीमा देखिएको यो पहिलो केस हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता