बिहीबार नेपालमा २ पटक भूकम्प, पहिलो दार्चुला र दोस्रो भक्तपुर केन्द्रविन्दु


काठमडौं, ०८ जेठ । नेपालमा बिहीबार २ फरक स्थान केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसैगरी पुन: ८ बजेर १४ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर ३ ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो भूकम्प भक्तपुर सहित काठमाडौं र ललितपुरमा पनि महसुुस गरिएको थियो । ४ रेक्टरस्केल भन्दा सानो भूकम्प राष्ट्रिय भूकम्प केन्द्रले रेकर्ड राख्ने गरेको छैन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता