संक्रमितको संख्यामा तिव्र बृद्धि, थप ६ सय ७१ जनामा संक्रमण, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो


काठमाडौं, ४ असार । मुलुकमा थप ६ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ७१ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस अघि हिजो सबैभन्दा बढी ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता