संक्रमितको संख्या घटयो : थप १ सय ८ जनामा संक्रमण, संक्रमितको संख्या १६ हजार ५ सय ३१


काठमाडौं, २५ असार । मुलुकमा थप १ सय ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ८ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता