वीपी प्रतिष्ठानमा एक सक्रमितको मृत्यु, प्रदेश १ मा मृत्यु हुनेको संख्या ७ पुग्यो

सुनसरी, २८ साउन । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा एक सक्रमितको मृत्यु भएको छ । मोरङको वृुढिगंगा गाउपलिका २ का ५५ वर्षिय पुरुषको उपचारका क्रममा आज विहान प्रतिष्ठानमा मृत्यु भएको हो ।

साउन २६ गते ज्वोरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा आएका मृतकलाई कारोनाका लक्षण देखिएका कारण आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको र उनको २७ गते कोरना सक्रमण पुष्टि भएको प्रतिष्ठानमा प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

आइसोलेसन उपचारत रहेको अवस्थामा उनको आज विहान १ वजेर २० मिनेटमा मृत्यु भएको प्रवक्ता सापकोटाले वताए । यो सगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्युहुने सबै मोरङका हुने भने प्रदेश राजधानि विराटनगर मा मात्र अहिले सम्म कोराना सक्रममणको कारण ४ जनाको मृत्यु भएको छ ।

यसै विच धनकुटाकी प्रदेश संसद र उनको श्रीमान्लाई कोराना सक्रमण भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको गरिएको परिक्षणमा नेकपाको तर्फ वाट समानुपातिका संसद बनेकी उनी र उनको श्रीमान्लाई कोरोना पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment