इलाममा थप एक जनामम कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ७७ पुग्यो


इलाम, २७ साउनः इलाममा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । इलामको सूर्योदय नगरपालिकाको कन्याममा रहेका क्वारेन्टीनमा रहेका २८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । इलाममा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment