काठमाडौँ २ भाद्रः राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता