पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४५ हजार नाघ्यो


काठमाडौं, २० भदौ । मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण फेला परेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment