संक्रमितको संख्यामा नयाँ उचाई, एकैदिन अहिलेसम्मकै सर्वाधिक बढी २ हजार २० जनामा संक्रमण

काठमाडौं, २ असोज । मुलुकमा थप २ हजार २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment