एकै दिन संक्रमित हुनेको संख्या हालसम्मकै उच्च, देशभर १ हजार ३ सय ५९ मा संक्रमण फेला

काठमाडौं, १९ भदौ । मुलुकमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४४ हजार ३ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९६ पुरुषमा संक्रमण फेला परेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment