संक्रमितको संख्याले निरन्तर उचाई छुँदै, सोमबार एकैदिन २ हजार ४ सय ४० संक्रमित थपिए

काठमाडौं, १९ असोज । मुलुकमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ४ सय ४० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment