मंगलबार १५ सय ५१ संक्रमित थपिए, संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुग्यो

काठमाडौं, २० असोज । मुलुकमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता