मुलुकमा ३ हजार ५१ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ८६ हजार नजिक

 

काठमाडौं, २० कात्तिक । मुलुकमा थप ३ हजार ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment