समाजसेवी खडकाले गरे बृद्ध आश्रमलाई नगद तथा कपडा सहयोग


इलाम, २१ कातिकः इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले बिहीबार माइभगवती बृद्ध आश्रममा रहेका बृद्ध बृद्धालाई न्यानो ओडने र बृद्धहरुलाइ कपडा  तथा  नगद  रु पाँचसयका दरले बितरण गरेका छन ।

 उनले आश्रममा बस्ने गरु र कर्मचारीलाइ समेत कपडा उपलब्ध गराएका छन आप्ना पितृको नाममा माइभगवतीमा लगाइएको त्रिपिण्डी श्राद समापन पछि खानेकुरा सहित सो हस्तान्तरण गरेका हुन । 

आफ्ना पितृहरु जो हराएका घर छाडेर फिर्ता नआएका अकालले मृत्यु भएकाहरु जो बायुमा बसेका हुन्छन भन्ने धार्मिक मान्यताका आधारमा खडका दाजुभाइहरुद्धारा संयुक्त रुपमा लगाइएको ब्राम्हण पाठ पछि परिवार सहित  हस्तान्तरण गरेका हुन हस्तान्तरण पछि उनले बाबुआमा भनेका जिँउदा देवता हुन अनीहरु जीवीत रहँदा उनीहरुलाइ गररीने पुण्य कार्यले जीवन्त आर्शिबाद मिल्ने समेत बता

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment