कोरोना संक्रमण देखिएसँगै इलामको मंगलबारेबजार क्षेत्र शिल


इलाम, २१ कतिकः इलामको देउमाइ नगरपालिका ४ मंगलबारे बजारमा २ जनामा कोरोना संक्रमण पुष्टी भए सँगै बजार र आसपासका क्षेत्र शिल गर्ने निर्णय भएको छ । देउमाई नगरपालिका, उद्योवाणिज्य संघ मंगलबारे र स्थानीय प्रसाशनको संयुक्त प्रयासमा बजार क्षेत्र शिल गर्न लागिएको हो । देउमाई नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै चाँपेखोला देखि वुधकारेको देवीडाँडा सम्मको क्षेत्र शनिकार (भोली) ६ वजे विहान देखि कन्ट्याक टेसिङको रिटो नआउनजेल सम्म शिल हुने जानकारी गराएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment