माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, २६ पुष । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते (माघी पर्वको अवसरमा) सार्वजनिक विदा दिने निर्णय गरेको राष्ट्रियसभामा जानकारी दिनुभएको हो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment