इलामको पाथिभरा अटो प्यालेसमा जुनसुकै कम्पनीका पुराना मोटर साईकल लिएर जानुहोस यामाहाका नयाँ मोटर साइकल चडेर अउनुहोस


इलाम, १९ माघः इलामको पाथिभरा अटो प्यालेसले जुनसुकै कम्पनीका पुराना मोटर साईकलसँग यामाहाका नयाँ मोटर साईकल तथा स्कुटरको एक्सचेन्ज अफर ल्याएको छ । एक्सचेन्ज अफरमा पुरना मोटर साइकलको बजार भ्यालु भन्दा पन्द्र हजार वढी भ्यालुएसन गर्ने पनि पाथिभरा अटो प्यालेसका रमेश तुमाहाम्फे वताउँछन् । 

त्यस्तै उन्पचास हजार नौँ सय डाउन पेमेन्टमा पनि मोटर साइकल उपलव्ध गराउने कम्पनीले जनाएको छ । यस्ले गर्दा अहिले थोरै क्यास भएका ग्राहकलाई सुविधा पुगेको सञ्चालक सुवास गुरुङ वताउँछन् । 

अफर माघ १८ गते शुरू भएर माघ ३० गते सकिने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment