अक्सिजनको कमिले दमक ३ की ३३ वर्षीया महिलाको संक्रमितकाे मृत्यु


 विराटनगर । विराटनगर स्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा दमक ३ की ३३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना पुष्टि भएर २२ गते उपचार केन्द्रमा भर्ना भएकी उनको सार्सफेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । आइसियुमा भर्ना गरेर उपचार गराई रहेकी उनको अक्सिजनको कमि भएर मृत्यु भएको सो केन्द्रले जनाएको छ ।

अस्पताल ल्याउदानै उनको स्वास्थ्य अवस्था गम्भिर रहेको र आइसियुमा राखेर उपचारकै क्रममा उनको मृत्युु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment