मुलुकभर ७ हजार ३६८ जना नयाँ कोरोना संक्रमित थपिए, १४५ को मृत्यु

 काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ४५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ, भने ६ हजार ६४८ जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment