इलाममा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५८० पुग्यो


इलाम, ४ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १८ जना थपिए संगै संक्रमितको संख्या १५ सय ८० पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा १ महिला १ पुरुष, माङसेवुङ गाउँपालिकामा ५ महिला २ पुरुष  र माई नगरपालिका ५ महिला ४ पुरुष रहेका छन् ।

हाल सम्म ३७ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ८४ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 

 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment