प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस


 विराटनगर । प्रदेश १ सरकारले प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन जेठ २४ गते देखि शुरु भएको थियो । प्रदेश १ को बजेट पारित भएपछि केही दिन स्थगित भएको बजेट अधिवेशन साउन २१ गते पुनः सूचारु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment