इलामा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१३५ पुग्यो


इलाम, १५ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ ।

इलामा आज थप ३२ जनामा संक्रमण भएको छ । यो संगै इलाममा संक्रमितको संख्या ५१३५ पुगेको छ ।

 आज संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ७ महिला र १२ पुरुष, देउमाई नगरपालिकामा ४ महिला र २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र ३ पुरुष, सूर्योदय नगरपालिकामा १ पुरुष, रोङ गाउँपालिकामा ३ महिला र ३ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र २ पुरुष, देउमाई नगरपालिकामा २ महिला र १ पुरुष र चुलाचुली गाउँपालिकामा १ पुरुष रहेका छन् । 

अहिले सम्म इलामा ११७ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ४८८ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment