पाँचथरमा ट्याक्टर दुर्घना हुँदा एककाे मुत्यु


पाँचथर। चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउदै गरेको प्र१-०१-००१त९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक याङबरक गा.पा २ बस्ने बर्ष ३३ को नवराज बेघाको घटना स्थलमा मृत्यु भएकाे जिल्ला प्रहरि कार्यालयले जनाएकाे छ ।

घटनाकाे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरबा प्रहरी निरिक्षक डम्बर बिश्वकर्माले जानकारि दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment