सिन्धुलीमा भीषण आगलागी, विपी राजमार्ग अवरुद्ध

  • राजन परियार

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागि भएको छ ।

विहान करिव ९ वजेवाट हार्डवेयरको गोदामबाट सुरु भएको आगलागी दमकल, नेपाली सेना, प्रहरी र स्थानियको सामुहिक प्रयास भएपनी नियन्त्रण हुन सकेको छैन ।

आगोलागि भएसङ्गै मनिसको वाक्लो उपस्थितीले विपी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गमा संचालन हुने कुनै पनि यातायातका साधन चल्न सकेको छैन ।

आगोलागिको कारण भने खुल्न सकेको छैन साथै आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment