इलामको अन्तुमा रहेको इलाम टी स्टेटम आगलागि, अझै नियन्त्रणमा आएन


इलामको सूर्योदय नगरपालिकाको अन्तुमा रहेको इलाम टी स्टेटमा करिव ४ः३० मा आगागि शुरु भएको थियो । के कारणले आगलागि भएको हो अहिले सम्म थाहा भएको छैन । आगो नियन्त्रण गर्ने प्रयास जारी छ । अहिले सम्म आगालागि नियन्त्रणमा आएको छैन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment