इलामको रोङमा महिला स्वयंसेबिकाद्वारा सहकर्मीलाई आर्थिक सहयोग

  • गोबिन्द पौडेल


इलाम, २ माघः आफ्नो सहकर्मी  लामो समयदेखी बिरामी परेपछि रोङ ३ र ४ का महिला स्वास्थ्य स्वयंसेबिकाद्धरा  उपचारार्थ आथिक सहयोग गरेका छन् ।

रोङ ४ का महिला स्वस्थ्य स्यंसेबिका समेत रहेका तारा रीजाल (अर्याल) बिगत लामो समय देखी स्तन क्यान्सरवाट पिडीत भएकोले उनको उपचारको लागि महिला स्वय सेबिकाहरुद्धरा  संकलित रकम १४ हजार पिडीतकै घरमा पुगेर हस्तानतरण गरेका हुन् । हाल बिरामी ताराको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइ रहेको छ । यसरी घरमै आएर सहयोग गरेका सहयोगी मनहरु प्रति ताराका पति गणेश अर्यालले सहयोगी मनहरुप्रति आभार ब्यक्त गर्दै थप सहयोगको लागि सबैमा अपिल समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment