रोङ गाउपालिकाका ९ कर्मचारी सहित १२ जनामा कोरोना पोजेटिभ, गाउँपालिकाका अत्यावश्यक काम मात्र हुने




रोङ, ४ माघः  रोङ गाउपालिकाको मुख्य कार्यालयमा कार्यरत धेरै कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि कार्यलय शिल हुने सभावना रहेको छ ।

कार्यलयमा कार्यरत कर्मचारिहरु र सम्पर्कमा रहेका  २३ जनामा सोमबार गरिएको एन्टिजेनमा ९  र चमेनागृहका १ अन्य २ गरि १२ जनामा पोजेटिभ देखिएको हो ।

कार्यलयका धेरै कर्मचारीहरुमा  पोजेटिभ देखिए पछि आज (मंगलबार) बिहान प्रकोप ब्यबस्थापन समितिको बैठक बसेर अत्यावसेक बाहेक अन्य कामका लागि कार्यलयमा आवातजावत बन्द गरिने तैयारी रहेको रोङ गाउँपालिकाको उपाध्यक्ष चन्द्र कलाराईले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment